np.newmuslim.net
मानवअधिकार दिवस
१९५० डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो। यसैको सम्झनामा हरेक बर्ष १० डिसेम्बरको दिन विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ।
ahmed