np.newmuslim.net
हदीस ४ (मानव सृष्टिको अवस्था)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, "तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ
ahmed