np.newmuslim.net
मृतकलाई मृत्युपछि कस्तो कार्य गरेर लाभ पुर्याउन सकिंन्छ ?
हदीस- अल्लाहको रसूल सल्ल.ले भन्नुभयोः जन्नतमा एक व्यक्तिको पद उच्च गरिंदै जानेछ तब उसले आश्चर्यको साथ सोध्ने छः मलाई कसरी उच्च पद प्राप्त भयो ? तब उसलाई भनिने छ तिम्रो मृत्यु पछि तिम्रो लागि सन्तानले जुन दुआ गरेको थियो त्यसकारण यो पद उच्च गरिएको हो । (सुनन इब्ने माजा)
ahmed