np.newmuslim.net
रोजाको किसिम
इस्लामी राज्यका दोश्रा राजा उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैही वसल्लम) लाई भन्दै गरेको सुनेको थिए- "कर्म त नीयत (अभिप्राय,इरादा, विचार) मा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, (स्रोत – बुखारी:54, मुस्लिम:1907)
ahmed