np.newmuslim.net
विश्वनायकको आवश्यकता किन ?
ईश्वरले मानव मार्गदर्शनको लागि तिनै मानव मध्येबाटै पवित्र एवं क्रान्तिकारी महापुरुषलाई ईशदूत छनौट गरेर उसलाई आकाशीय फरिश्ता हजरत जिब्रिल अलैहिस्सलाम मार्फत आफ्नो दिव्य सन्देश भिन्ना भिन्नै समुदायमा उनिहरुको मार्गदर्शनका लागि आ-आफ्नै भाषामा पठाउनु हुन्थ्यो।
ahmed