np.newmuslim.net
विश्व आणविक परिक्षण विरुद्धको दिवस
सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको २९ अगष्टका दिन विश्व आणविक परिक्षण विरुद्धको दिवस मनाउने गर्दछ। यस अवसरमा नेपालमा पनि २०७४ भदौ १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाईंदै छ।
ahmed