np.newmuslim.net
विश्व स्वास्थ्य संगठन दिवस
विश्व स्वास्थ्य संगठन दिवस १९४८ अप्रिल ७ मा स्वीजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन (WHO) को स्थापना भएको थियो । विश्व स्वास्थ्य संगठन (WHO) ले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको छ ।
ahmed