np.newmuslim.net
रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था
रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले खुल्ला रुपमा दावत (इस्लाम धर्मको प्रचार) गर्न थाल्नु भयो तब देखि जसले वहाँलाई सादिक र अमिन भन्थे उनीहरु नै शत्रु बने । हरेक प्रकारले सताउन थाले । वहाँ माथि बारम्बार शारीरिक हमला भयो तर पनि वहाँको पाउ अलिकति पनि डगमगाएन । वहाँ मक्काको बजारमा मेलामा घुमी घुमी मानिसहरुलाई एक ईश्वरको भक्ति गर्न सन्देश दिनु हुन्थ्यो ।
ahmed