np.newmuslim.net
सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो ।
सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो। सबै रसूल तथा नबीले एकेश्वरवादको सन्देश दिन्थे । अल्लाहले यस धर्तिमा मानव जाति मध्येबाट असल चरित्र भएका व्यक्तिलाई ईश-दूत छनौट गर्नु हुन्थ्यो । उनीहरुमा ईश्वरिय शक्ति हुँदैनथ्यो, तिनीहरु सामान्य मानव जस्तै हुन्थे । तिनै नबी तथा रसूलले सिकाएको तरिका अनुसार अल्लाहको भक्ति गर्नु नै मुक्ति मिल्नेछ । सृष्टिकर्ताले सृष्टि गरिएको चीजको उपासना गर्ने होइन र मानव निर्मित चिज (मूर्ति र फोटो) लाई उपासना गर्ने होइन ।
ahmed