np.newmuslim.net
सहाबा भनेको के हो ?
जब कुनै एक सहाबीको नाम आयो भनेः “रज़ियल्लाहु अन्हु” भन्नुहोस् र जब एक भन्दा धेरै सहाबाको नाम आयो भने: “ऱजियल्लाहु अन्हुम” भन्नुहोस् र जब कुनै सहाबियाको नाम आयो भनेः “रजियल्लाहु अन्हा” भन्नुहोस् र जब एक भन्दा धरै साहाबियातको नाम आउँछ भनेः “ऱजियल्लाहु अन्हुन्न” भन्नुहोस् ।
ahmed