np.newmuslim.net
विश्व साक्षरता दिवस
सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो र यस वर्ष पृथ्वीमा ५१ औं साक्षरता दिवस मनाइदैछ । विश्वभरिका विधालय, समुदाय र सस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । यसपालीको विश्व साक्षरता दिवसकालागी विश्व साक्षरता सस्थाले एउटा डिजीटल संसारमा साक्षरताको महत्व Literacy in digital world भन्ने नाराका साथ उत्साहपूर्वक मनाउने घोषणा गरेको छ ।
ahmed