np.newmuslim.net
सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् (2)
अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः इस्लामको स्तम्भ पांच चीजमा राखिएको छ, यस कुराको गवाही दिनु कि अल्लाह बाहेक कोही सही इबादत (उपासना) को योग्य छैनन् र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुन्, नमाज़ कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र जो सामर्थवान छ उसले हज्ज गर्नु ।
ahmed