np.newmuslim.net
सुंगुरको मासु किन खानु हुँदैन ?
यदि यो किरा दिमागमा गयो भने मानिसको स्मरणशक्ति समाप्त हुन थाल्छ। यदि यो हृदयमा गयो भने हृदयको गति रोकिन सक्छ। यदि यो किरा आँखामा पुग्यो भने मानिसको देख्ने क्षमता समाप्त गरि दिन्छ। यदि त्यो कलेजामा पुग्यो भने त्यसले कलेजालाई धेरै क्षति पुर्याउँछ ।
ahmed