np.newmuslim.net
सूरतुल-माउन-१०७ (मक्की, आयतहरु-७)
यस सूरःलाई सूरतुद्दीन, सूरतुल अरअैत र सूरतुल यतीम पनि भन्दछन् । (फतहुल क़दीर)अर्को महाप्रलयको बारेमा अस्वीकार गर्दछ, यस्तो मानिस कसरी यतीमसँग राम्रो व्यवहार गर्दछ त ? जसको हृदयमा धनको ठाउँमा मानविय मुल्य र आचरण, व्यवहारको महत्व र प्रेम हुन्छ, उही यतीमसंग राम्रो व्यवहार गर्दछ । अर्को उसलाई यस कुरामा भरोषा होस् कि यसको बदला मलाई कियामत(महाप्रलय) को दिन उत्तम पुरस्कार पाउँछ ।
ahmed