np.newmuslim.net
सूरतुल लहब १११ (मक्का, आयतहरु-५)
अल्लाहमा आस्था नराख्नाले अबू लहबको हात भाँचियो, उ बर्बाद भयो, न त्यसबेला उसलाई उसको सम्पतिले जोगाउन सक्यो, अझ त्यो निकट भविश्यमा भयङकर नर्कको आगोमा जानेछ र साथमा उसको श्रीमतिलाई सत्तरी हातलामो खजुरको रेशाले बाटिएको डोरीले बाँधिने छ ।
ahmed