np.newmuslim.net
हज़ गर्ने तरीका
हज इस्लामको पाँचौं स्तम्भ हो । हज गर्नलाई हिजरीको नवौं बर्षको अन्त तिर अल्लाहको तर्फबाट अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा वाह्यद्वारा हुकुम प्रदान गरेको हो । हज निम्न व्यक्तिहरुमाथि अनिवार्य छ जस्तैः- बुद्धिमान, बालिग स्वतन्त्र, स्वास्थ्य, आर्थिक क्षमताले सक्षम छन् भने उसले जीवनमा एक पटक हज गर्नु पर्दछ । तर जग्गा जमिन विक्री गरेर, ऋण गरेर, ब्याजमा कर्जा लिएर, घरमा खानपिनको अभाव भएमा त्यस्तो व्यक्ति माथि हज अनिवार्य छैन । जसले पूर्ण सही रुपले हज गर्दछ अल्लाहले उसलाई स्वर्ग प्रदान गर्नु हुन्छ ।
ahmed