np.newmuslim.net
प्रवाश- हब्शातर्फ (सन् ५ नबवी)
मक्काका शत्रु र उनको अत्याचारबाट मुसलमानहरुलाई बचाउनको लागि नबी सल्लल्लाहु अलैहि व सल्लमले धेरै मुसलमानहरुलाई हब्शातर्फ पठाउनु भयो । उनीहरुले त्यहाँका बादशाह नजाशीसँग शरण लिए । तर ति शत्रु त्यहाँ पनि पुगे र बादशाहलाई मुसलमानको विरुद्ध भड्काए । बादशाह नजाशीले मुसलमानलाई बोलाए र वास्तविकता थाहा पाएपछि अन्तमा मुसलमानको सत्यता, उनको उच्च आचरण तथा उनको स्वच्छ धारणाहरुबाट बादशाह नजाशी प्रभावित भए ।
ahmed