np.newmuslim.net
हामीलाई समस्या भए, समाधानको उपाय के छ ?
पवित्र कुरआन सूरह आले इमरान आयत नं. १६० मा लेखिएको छः “अल्लाहले तिम्रो सहायता गरेमा कसैले रोक्न सक्दैन र उनले तिमीलाई सहायता नगरे उनी वाहेक तिमीलाई सहायता गर्ने को छ ? आस्थावानहरुले केवल अल्लाहप्रति भरोषा राख्नु पर्दछ” ।
ahmed