np.newmuslim.net
हिजरीवर्ष 1439 को सन्देश
हिजरीवर्ष 1439 औं (नयाँ वर्ष) को अवसरमा मानिसहरु हाँस्छन्, खेल्छन्, सांगितीक कार्यक्रम गर्ने, पटका पड्काउने, पटका उडाउने, मोज-मस्ती गर्दछन् यो त सामान्य नै हो तर नाइट क्लबमा त यस्तो तमासा हुन्छ कि जुन देखेर, सुनेर एक भलादमी व्यक्तिहरु लाजले टाउको निहुर्याउन बाध्य हुन्छ।
ahmed