np.newmuslim.net
हुद हुद पंक्षी र सबाकी रानी
म तपाईको साथमा यमनबाट सबा समुदायको सत्य र अति महत्वपूर्ण सूचना लिएर आइरहेकोछु । जब म वहाँ गएको थिए तब मैले धेरै आश्चर्यजनक चीजहरु देखे: त्यस देशकी रानी एक महिला छिन, उनका प्रजा उसको अधीन र आज्ञाकारी छन्। फेरी यी रानी सामान्य देशका राजाहरु जस्ती छैनन्, उनलाई हरेक प्रकारको विशालता र समृद्धि प्राप्त छ, तिनको महानताको यो प्रमाण छ कि उनको लागि सुन्दर पत्थरहरुलाई खोजी गरेर एउटा महान सिंहासन बनाइएको छ जो हीरा मोतीहरुबाट सजाइएको छ।
ahmed