np.newmuslim.net
फ़िरऔनको शव परिक्षण गरेर डा. मौरिस बुकायलाई कुरआनको सत्यताप्रति विश्वास
मौरिसले यो देखेर धेरै अचम्म लाग्यो कि यो मृत शवको समुद्रमा डुबेर मरेको हज्जारौं वर्ष पछि मैले अत्याधुनिक मेशिनको सहायताबाट पत्ता लगाएको थिए त्यो कुरा मुस्लिमहरुलाई पहिले देखि कसरी पत्ता चल्यो ? जबकि यस शवको मृत्यु भएको हजारौं वर्ष पछि पनि नष्ट नहुने कुरा 1981 देखि पता चलेको थियो, जबकी उनको कुरआनमा यो कुरा 1400 वर्ष पहिले कसरी लेखियो ?
ahmed