About Mohammad Ibrahim

नाम: मुहम्मद ईब्राहिम, स्थाही ठेगाना- जीतपुर सिमरा उप महानगरपालिका-16, बारा जिल्ला, नेपाल रोजगारदाता कम्पनीः आई. पि.सी कुवैत पदः शिक्षक प्रकाशित पुस्तकः सत्यको खोज (नेपाली भाषामा अनुवादित) ( मिती 2012 पहिलो संस्करण 5000 प्रति र दोश्रो संस्करण 2015 मा 10000 प्रति प्रकाशित। दोश्रो पुस्तकः चालिस हदीस (नेपाली भाषामा अनुवाद) प्रकाशनको तयारी
संसारका लागि दयालु अन्तिम सन्देष्टा

मुहम्मद स. अ. व.

सत्य प्राप्तिको इच्छा हृदयमा लिएर ईश्वर समक्ष नतमस्तक थिए, सोही अवसरमा अचानक गुफा उज्यालो भयो, ...

Read More
मानवअधिकार दिवस

मानवअधिकार दिवस

१९५० डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी ...

Read More