np.newmuslim.net
प्रख्यात अफ्रिकी खेलाडी अडेबायोरले इस्लाम स्वीकार गरे
प्रख्यात अफ्रिकी फुटबल खेलाडी एडबेयरको विचारमा ईसाईहरुको तुलनामा आज मुसलमान ईसा मसीहको सन्देशलाई धेरै मान्दछन्। ईसा मसीहलाई मान्ने दावा गर्ने ईसाई उनको शिक्षाहरुबाट कोसौ टाढा ठन् जबकि मुसलमानको जिन्दगीमा ईसा मसीहको शिक्षाको प्रभाव देखिन्छ । इमानुअलले बताएको 13 कुराहरु के के हुन जसले गर्दा उनले इस्लाम धर्म स्वीकार गरे ?
ahmed