अमांडा शैंटेल कुरआन पढेर बनिन् लैला अमिराह

Amanda

अमांडा शैंटेल कुरआन पढेर बनिन् लैला अमिराह

अमांडा शैंटेल क्यानेडियन नारी हुन् उनको इस्लामिक नाम लैला अमिराह हो, अमाण्डा कनाडामा नै जन्मिएकी हुन्। उनको 4 वटा सन्तान छन्, हाल उनीहरु टोरंटोमा रहन्छिन् । उनी यूरोपीय पृष्ठभूमिकी नारी हून्। उनका परिवार कैथोलिक ईसाई हुन र उनी पनि कैथोलिक ईसाई थिइन। अमांडा शैंटेल एक कैथोलिक नारी हुन् । उनले कुरआनको अध्ययान गरिन् तब उनी भन्छिन- तपाईले क़ुरआन पढ्नु भयो भने तपाईलाई पता चल्छ इस्लामले मात्र शान्तिको सन्देश दिन्छ । अब हामी उनी किन र सकरी इस्लाम धर्मको शरणमा आइन उनकै शब्दमा उनको बयान पढौं।

म एक कैथोलिक स्कूल जाने गर्दथे। तर कैथोलिक स्कूलमा 2-3  वर्ष मात्रै गएको थिए र बाकी ज़िन्दगी म पब्लिक स्कूलमा गए। मेरो स्कूलमा पनि धेरै नै मुसलमान थिए तर उनीहरु हिजाब लगाउँदैनथे। मैले पनि कहिले पनि यस्तो सोचिन कि यिनीहरु अर्को धर्म मान्नेवाला हुन्। र त्यो समय म सानै थिए।

मेरो एउटा साथि थि उसको नाम सोनिया थियो, उनी मुसलमान थिएन, म उसको घरमा पनि जाने गर्दथे र म देख्थे की उसका माता-पिता उसलाई क़ुरआन क्लासमा लिएर जाने गर्दथे। तब उसको साथ कहिले काही म पनि जाने गर्दथे तर मैले केही बुझ्न सकिन किनकि त्यो अरबी भाषामा लेखिएको हुन्थ्यो।

मैले यो जरूर देखे की उनीहरु एक अल्लाहप्रति धेरै आस्था राख्दथे र उनीहरु धेरै प्रार्थना गर्दथे। तर मेरो परिवारका सदस्यहरु त्यति धार्मिक उपासना गर्दैनथे। यस्तो कुराले मलाई संधै अचम्म लाग्ने गर्दथ्यो किनभने उनैले हामीलाई पनि सृष्टि गरेका हुन तर हाम्रो धर्मवाला र उनको धर्ममा के अन्तर छ, यसैले म इस्लाम धर्मको बारेमा जान्न चाहन्थे त्यसैले म आफ्नो माता-पिताको साथ गए र उनिहरुसँग भने की म कैथोलिक स्कूल जाना चाहन्छु । अनि मैले कैथोलिक धर्म बारेमा गहन अध्यायन गरें तर मुस्लिम धर्मालम्बीहरु आफ्नो धर्ममा जति निष्ठावान र धेरै उपासना अरु कुनै धर्ममा देखिन् । फेरी मैले अरु धर्मालम्बीहरुको धार्मिक पुस्तकहरु पनि अध्यायन गरें तर कुरआनमा जति सत्यता, शान्तिको सन्देश अरु कुनै धर्ममा पाउन सकिन । फलस्वरुप मैले अन्तमा इस्लाम धर्म कबुल गरें । यो बयान थियो एक कैथोलिक ईसाई अमांडा शैंटेल हाल लैला अमिराह शुभ नामले परिचित छिन् । उनी भन्छिन्- “मैले यहूदी, हिन्दू, जैन र सबै भन्दा पछि इस्लाम धर्मको किताब पढें र म मुसलमान बने । त्यसपछि मेरो जीवन मानौ एकदमसँग बदलियो”

Related Post