np.newmuslim.net
अवैध कमाईका तरिका
अवैध कमाईका तरिका अपनाउनु एक नैतिक बीमारी हो, मानव प्रकृति र संसारको सबै धर्म यसको विरुद्धमा छन्। जब हामी कसैको सम्बन्धमा सुन्छौ, फलानो व्यक्ति अवैध तरिकाले कमाउँछ या खान्छ, तब हाम्रो हृदयमा उसको विरुद्ध घृणा उत्पन्न हुन लाग्छ, यसैले इस्लामले हराम (अवैध) कमाईको सबै स्रोतहरुलाई खोलेर बयान गरि दिएको छ साथै जायज तरिका कमाई गरी जीविकोपार्जन गर्न आदेश दिएको छ ।
ahmed