np.newmuslim.net
आईशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-२)
शारिरीक रूपमा कुनै केटी 9 वर्षमा बालिग हुन सक्छिन: यदि एक छिनको लागि मानौ कि अरबमा खास गरी केटी 9 वर्षमा बालिग नहुने हो भए त यसमा आश्चर्यको कुरा के छ, चिकित्सा विज्ञानले यो सिद्ध गरेको छ कि कुनै केटी आफ्नो स्वास्थ्यको कारण 9 वर्षमा बालिग़ हुन सक्छ।
ahmed