np.newmuslim.net
नबी सल्लल्लाहु अलैहि वसल्लम वंश र परिवार (दोश्रो भाग, दोश्रो पोष्ट)
नबी सल्लल्लाहु अलैहि वसल्लम वंश र परिवार- अब्दुल्लाह (रसूल सल्लल्लाहु अलैहि वसल्लमको बुबा)- अब्दुल मुत्तलिबको सन्तानमा अब्दुल्लाह सबैभन्दा धेरै सुन्दर, पवित्र र प्रिय थिए र जबीह भनिन्थ्यो । ‘जबीह’ भन्नुको कारण यो थियो कि ज़मज़म पानीको कुवा धेरै वर्षपछि बन्द भएको थियो ।
ahmed