np.newmuslim.net
नबी (सल्ल.) को वंश र परिवार (दोश्रो भाग, पहिलो पोष्ट)
नबी (सल्ल.) को वंश र परिवार - अल्लाह तआलाले आफ्नो नबी मुहम्मद (सल्ल.) लाई अति पवित्र, सज्जन र शुभ वंशबाट यस जन्म गराउनु भयो। जुन इस्माईल (अलै.) सँग जोडिन्छ। अल्लाहको रसूल (सल्ल.) ले भन्नुभयोः अल्लाह तआलाले इस्माईल (अलै.) को सन्तानमध्येबाट कनानालाई चुन्नु भयो, र कनानाबाट कुरैशलाई चुन्नुभयो, र कुरैशमध्येबाट बनू हाशिमलाई चुन्नु भयो र मलाई बनू हाशिम मध्येबाट चुन्नुभयो । (सही मुस्लिम)
ahmed