np.newmuslim.net
नमाजको अनिवार्यता र संख्या
हरेक बालिग मुसलमान पुरुष तथा नारी माथि अनिवार्य छ । नमाज कसै माथि माफ हुंदैन। कुफ्र र इस्लाम बीच फरक नमाज पढ्ने र नपढ्नेबाट नै छुट्टिन्छ । नमाज दीन र रातमा पाँच पटक अनिवार्य छ । ति नमाजका नामहरु यस प्रकारका छन्,- फ़ज्र, जुहर, अस्र, मग्रिब, र इशा
ahmed