np.newmuslim.net
मेरो जिन्दगीमा, नयाँजीवन मार्ग
अल हम्दुलिल्लाह मैले जुन मार्ग अपनाएको छु सोच विचार गरि अध्ययन गरि पूर्ण सन्तुष्टी भएर लिएको छु । तिमीहरु पनि आफ्नो सृष्टिकर्ताको पूजा गर जसले तिमीलाई सृष्टि गर्नु भएको छ। अहिले मलाई कुनै पाप कार्य गर्ने सोचाई नै हुँदैन किनकि म यो सोच्दछु कि उसले मलाई देखि रहेको छ । रात होस् या दिन, बन्द कोठामा होस् या खुल्ला ठाउँ । हरेक ठाउँमा वहाँको निगरानी हुन्छ ।
ahmed