np.newmuslim.net
पानीको महत्व जीवनको लागि
पानी हाम्रो सभ्यतासँग जोडिएको छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ। खासगरी बर्षाको पानी कृषिउत्पादनका लागि महत्वपूर्ण मानिन्छ। यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ। पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरू प्रदान गर्दछन्।
ahmed