np.newmuslim.net
मूसा (अ.) को सन्देश र फिरऔन राजाको घमण्ड
आस्थावानले भने– हे मेरा जाति बन्धुहरू हो ! तिमीहरू मेरो अनुसरण गर । म तिमीहरूलाइ सीधामार्ग देखाउनेछु । हे मेरा जातिबन्धुहरू हो ! यो सांसारिक जीवन त क्षणिक मोजमज्जा मात्र हो । र, आखिरत अर्थात परलोक नै चिरस्थायी घर हो । जसले दुष्कर्म गर्छ त्यसलाई त्यति नै बदला दिइनेछ जति उसले दुष्कर्म गरेको हुन्छ । र, पुरुष वा स्त्री जो आस्थावान रहेको अवस्थामा सत्कर्म गर्छन् तिनीहरू नै स्वर्गमा प्रवेश गर्नेछन् र त्यसमा अनगिन्ती जीविका पाउनेछन् ।
ahmed