np.newmuslim.net
ब्याजको कारोबार गर्न इस्लाममा किन अवैध मानिन्छ ?
छः ए इमानवाला ! दुई गुना तीन गुना ब्याज नखाऊ र अल्लाहसँग डराउ ताकि कामयाबी हासिल गर र नर्कको आगोबाट बच जुन काफिरहरुको(एक ईश्वर मान्न अस्वीकार गर्ने) लागि तयार पारिएकोछ, ईश्वर र उनको रसूलको पालना गर ताकि तिमीहरुमा दया गरियोस्
ahmed