np.newmuslim.net
मुहम्मद (सल्ल.) को वंश
तर मानिसहरु आफ्नो ईश्वरलाई भूलेर अनेकौं देवी देवताको पूजामा लागेका थिए । त्यही अरबी समाजमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई ईशदूत चुन्नु भन्दा पहिले विभिन्न बिकृतीहरु व्याप्त थियो । जस्तैः- ब्यभिचार, झूठ, बलात्कार, रक्सी पिउने, जुवा खेल्ने, ब्याजको लेनदेनको कारोवारमा लागेका थिए ।
ahmed