np.newmuslim.net
हज इस्लामको पाचौं आधार स्तम्भ
हज इस्लामको पाचौं आधार स्तम्भ हो । इस्लामी क्यालेन्डरको बाह्रौं महिनाको 8 देखि 13औं दिनसम्म मक्काको विशेष स्थानहरुमा विशेष कृयाकलापद्वारा सम्पन्न गरिने कर्म हरूलाई हज वा सजिलो भाषामा तिर्थ भनिन्छ।
ahmed