हदीस ८ (मुस्लिममा जीवन र धनको सुरक्षा)

हदीस ८ (मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा)

हदीस ८ (मुसलमानको ज्यान र सम्पत्तिको प्रतिरक्षा)

इब्ने उमर रजियल्लाहु अन्हु बर्णन गर्नु हुन्छ,- अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो- “मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही सत्य  पूजनिय छैन र मुहम्म्द सल्लल्लाहु अलैही वसल्लम अल्लाहको रसूल हुन्,

साथै नमाज पढ्नु, र जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनीहरु आफ्नो रगत(ज्यान) र मालको सुरक्षा गर्नेछन्, तर कानूनको उल्लंघन गरेको छ भने उसले सजाय पाउनै पर्छ । यो नै ईस्लामिक हक, अधिकार र माग हो । र उनको हिसाब (लेखोजोखो) अल्लाह तआलाको जिम्मा हुनेछ ।” (बुखारी, मुस्लिम्)

 

 

स्रोतः- चालिस हदीस

लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल

 

Related Post