np.newmuslim.net
हराम (अवैध) कमाई : कारण, प्रभाव र उपचार
हराम (अवैध) कमाई एक नैतिक बीमारी हो, मानव प्रकृति र सारा संसारका धर्म यस्तो अनैतिक कार्यको विरुद्धमा छ । जब हामी कसैको बारेमा फलानो मानिस हराम कमाउँछ या खान्छ भन्ने सुन्ने बितिक्कै हाम्रो हृदयमा त्यस व्यक्तिप्रति घृणा उत्पन्न हुन लाग्छ, यसैले इस्लामले हराम कमाईको सबै स्रोतहरुलाई खोलेर बयान गरि दियो र त्यसको वैधता पनि स्पष्ट गरिदिएको छ । कारण मानिस […]
ahmed