यो वेब साइट खास गरी नयाँ मुस्लिमहरुलाई इस्लामिक शिक्षा दिनका लागि हो जुन इलक्ट्रोनिक दावत समितिको परियोजनाहरुको एक कोशिस हो, जुन कुवैतको जम्इया नजात खैरियाको एक शाखा हो।
यस वेब साइटको माध्यमबाट धेरै नै राम्रो तरीकाबाट नयाँ मुस्लिमहरुलाई उत्तम इस्लामिक शिक्षाको प्रबन्ध गर्नु हो जुन नयाँ मुस्लिमहरुको इच्छा अनुकूल होस् र नयाँ मुसलमानहरुको लागि इस्लामको सही रूपमा प्रस्तुत गर्ने लक्ष्य हो ।
यस वेब साइट (नयाँ मुस्लिमहरुलाई इस्लामिक मार्गदर्शन) को मूल लक्ष्य हो कि जसलाई अल्लाहले इस्लाम धर्मको अनुयायी बनाएको छ, उनीहरुलाई यस महान र सत्य धर्मको ज़रूरी शिक्षाहरुबाट सु-सज्जित गर्नु हो र उनको इस्लामिक ज्ञानको तृष्णालाई मेटाउनु र विभिन्न प्रकारको धार्मिक समस्याहरुको सही समाधान पेश गर्नु हो।
हामी आफ्नो क्षमता अनुसार पूरा प्रयास गर्दछौं कि इस्लामको सन्देश र इस्लामको वास्तविक रुपलाई मानिससम्म सही रुपबाट पेश गर्नु र जो कोही पनि इस्लाम धर्मको धेरै जानकारीको लागि आकर्षित हुन र तपाईहरुको सेवाको लागि हामी उपस्थित हुनेछौं। हामीसँग सम्पर्क गर्नुहोस् ।
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali



