इस्लामको मुल आस्था
कुरआन कसरी अवतरण भयो ?
"पढ आफ्नो ईश्वरको नाम लिएर जसले तिमीलाई सृष्टि गरेका छन् । जसले मनुष्यलाई चिप-चिपा जस्तो तरल पदार्थबाट सृष्टि गरेका छन् । पढ र तिम्रो ईश्वर धेरै दयावान हुनुहुन्छ जसले कलमद्वारा ज्ञान दिएका छन् । जसले कलमद्वारा मनुष्यलाई त्यो सबै सिकाए जुन उसले जान्दैनथ्यो । (सूर अलक आयत १-५ ) ...
View all The इस्लामको मुल आस्था posts
इस्लामिक जीवन शैली
एड्स र इस्लाम
सन् २०१४ मा कूल २१ लाख नयाँ संक्रमित व्यक्तिहरु फेला परेको तथ्याङ्क छ । एड्सबाट संक्रमित मानिसहरुको संख्या अहिलेसम्म ५ करोड नाघिसकेको अनुमान छ । ...
View all The इस्लामिक जीवन शैली posts
नयाँ मुस्लिमको अनुभव
अनिल कुमारले इस्लाम कबूल गरेको प्रतिशोधमा हिन्दू संगठनले उनको हत्या गरे, बदलामा आमाले इस्लाम कबुल गरिन ।
जमीलाले भनिन, ‘मलाई इस्लाममा रुचि थियो र मैले यसबारेमा फैसललाई बताएकी पनि थिए कि म मुस्लिम बन्न चाहन्छु। तर ऊ चाहन्थ्यो म केही महिना पछि यो काम गरौं, जब वहाँ लामो छुट्टीमा घर फर्केर आयो । फैसलले भोलीपल्ट रियाधको लागि जानु थियो तर त्यही दिन पहिले नै उसको हत्या गरि दिए। उसको हत्याले मलाई तत्काल इस्लाम कबूल गर्नलाई साहस दियो।’ ...
View all The नयाँ मुस्लिमको अनुभव posts
कुरआन र हदीस
कुरआन सम्पूर्ण मानवजातिका लागि हो
कुरआन बाहेक अन्य कुनै पनि आकाशीय ग्रन्थ आफ्नो मौलिक रूपमा सुरक्षित छैन। अतः तौरात र इन्जीलको सम्बन्धमा कुरआनमा भनिएको छ कि तिनीहरूका अनुयायी यहुदी र इसाईहरूले तिनीहरूमा थपघट गरिसकेका छन् तथा केही कुराहरू पूर्णरूपले बिर्सिसकेका छन्। ...
View all The कुरआन र हदीस posts
उपासना सम्बन्धित
पाँच सय वर्ष पुरानो जामे मस्जिद
रत्न मल्लको पालामा बनेको नेपाली जामे मस्जिद पाँच सय वर्ष पुरानो मानिन्छ । यो जामे मस्जिद काठमाण्डौको बागबजारमा अवस्थित छ। ...
ब्याजको कारोबार गर्न इस्लाममा किन अवैध मानिन्छ ?
छः ए इमानवाला ! दुई गुना तीन गुना ब्याज नखाऊ र अल्लाहसँग डराउ ताकि कामयाबी हासिल गर र नर्कको आगोबाट बच जुन काफिरहरुको(एक ईश्वर मान्न अस्वीकार गर्ने) लागि तयार पारिएकोछ, ईश्वर र उनको रसूलको पालना गर ताकि तिमीहरुमा दया गरियोस् ...
चुक्ली गर्नु पाप हो ?
"तिम्रो आफ्नो भाईलाई यस्तो भन्नु, जुन उसलाई नराम्रो लाग्छ, मानिसले भने: यदि मेरो भाईमा त्यो अवगुण छ जुन मैले बयान गरेको छु भने…? वहाँले भन्नुभयो यदि त्यो व्यक्तिमा वास्तवमा त्यो अवगुण (दोष) पाइए पनि त्यो पनि चुक्ली हो, यदि त्यसमा त्यो अवगुण (दोष) छैन् भने त त्यो आरोप हो”. (सही मुस्लिम) ...
शअबान महिनाको महत्व
नफली (गैर अनिवार्य) प्रार्थनामा नफली(गैर अनिवार्य) रोजाको एक अलग महत्वपूर्ण स्थान छ, जसको धेरै ज़्यादै लाभ हासिल हुन्छ, यिनै नफली रोजामा शअबानको महीनाको रोजा पनि एक महत्वपूर्ण रोजा हो, ...
रमज़ानको शुभकामना र रोजाको फाइदाहरु
रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना,प्रार्थनाको उदेश्यले बिहान सबेरै देखि लिएर सूर्यास्त नहुँन्जेलसम्म खानु, पिउनु, पत्नीसँग सहवास गर्नु, जुवातास खेल्नु, मदिरा सेवन गर्नु, झूटो बोल्ने,झगडा गर्ने जस्ता गलत कार्यबाट आफूलाई जोगाउनु नै रोजा हो । ...
View all The उपासना सम्बन्धित posts
रसूल मुहम्मद
मुहम्मद (सल्ल.) को जीवनी सुरक्षित छ
संसारमा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम ती महान व्यक्ति हुन् जसको जीवनको एक एक वाक्य वाल्यकाल देखि जीवनको अन्तिम समय सम्म जस्ताको त्यस्तै सुरक्षित छ। ...
मुहम्मद सल्ल. मक्कामा नै किन ?
"हामीले तिमीलाई सम्पूर्ण मानिसका लागि शुभ-सन्देश दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका छौं। तर धेरै जसो मानिसहरु छन् जसलाई यस सम्बन्धमा जानकारी नै छैन।" (सूरः सबा आयत नं. २८) ...
मुहम्मद सल्ल यस्ता थिए
वहाँको सेवक अनस भन्नु हुन्थ्यो, “मैले 9 वर्षसम्म नबी सल्ल. को सेवा गरें तर कुनै दिन केही गल्ती भयो भने पनि तैले यस्तो गल्ती किन गरेको भन्नु भएको थाह छैन।” ...
कहानी एक क्रान्तिकारी अनाथको
मानिसहरुले सम्झिए कि यो मानिस स्वार्थी होइन.. हरेक तर्फबाट मानिस यस सत्यलाई अपनाउन लागे...दुई वर्ष पछि जब सन् दस हिजरीमा हजको लागि जब मक्का आएका थिए त्यस बखत उनको अनुयाईको संख्या एक लाख चवालिस हजार भएका थिए । के तपाई चिन्नु हुन्छ ? यो महापुरुष को हो....? ती अनाथ व्यक्ति अल्लाहका रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लम हुनुहुन्छ । ...
मुहम्मद सल्ल.को धारावाहिक जीवनी भाग-3
चन्द्रमाको सालको हिसाबले चालीस बर्ष एक दिनको उमेरमा अर्थात नौ रबीउल अव्वल सन् (१२ अप्रिल ६७१ ईंसवी) सोमबारको दिन वहाँमा पहिलो सन्देंश वहाँ नै अवतरित भएको थियो । त्यस समय वहाँ गारे-हिरामा हुनुहन्थो । नुबुव्वतको सूचना मिल्नासाथ नै सबैभन्दा पहिले इस्लाम कबुल गर्नेहरु खदीजा, अली, अबू बक्र, ज़ैद बिन हारसा हुन् । ...