New Muslims APP

इस्लामिक जीवन शैली

प्राथमिक उपचार दिवस

प्राथमिक उपचार दिवस

हरेक वर्ष ११ सेप्टेम्बर प्राथमिक उपचार दिवस मनाइन्छ। तर दुर्गम स्थानमा न त डाक्टर छन् न त उपकरण। यो अवस्थामा दुर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय हुन्छ तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाँउन सक्दैन् । दुर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन। प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई जोखिमवाट कम गर्न सकिन्छ, दुर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ।  ...

View all The इस्लामिक जीवन शैली posts

कुरआन र हदीस

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको कथन, कार्य र सहाबाहरुले जे गरे त्यसलाई वहाँले स्वीकार गर्नु भयो भने त्यसलाई हदीस भन्दछन् । ...

View all The कुरआन र हदीस posts

उपासना सम्बन्धित

उम्रः कसरी गर्ने ?

उम्रः कसरी गर्ने ?

अल्लाहको सिवाय कोही पूज्य छैन, उसको कोही साझेदार छैन, सारा संसार उसैको हो र सारा प्रशंसा र तारिफ उसैको लागि हो । हरेक कार्यमा शक्तिमान हुनुहुन्छ। अल्लाहको सिवाय कोही पूज्य छैन, वहाँ एक्लै हुनुहुन्छ. उसले आफ्नो प्रतिज्ञा पुरा गरेको छ र आफ्नो भक्तको सहायता गर्नु भयो र सम्पूर्ण समूह र दलले वहाँलाई हराउन सक्दैन। (इब्ने माजा, कितीबुल मनासिक) ...

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

“जुन कामको लागि तपाईलाई अल्लाहले आदेश दिनु भएको छ त्यो पुरा गर्नुहोस्, यदि अल्लाहले चाहनु हुन्छ भने तपाईले मलाई धैर्यधारण गर्नेवाला मध्ये पाउनु हुन्छ”। ...

जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता

जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता

नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “यी दस दिनहरुमा पुण्य गर्नु जति अल्लाहको दृष्टिमा महत्वपूर्ण छ, त्यति अन्य दिनमा पुण्य गर्नलाई महत्व प्राप्त छैन । साहाबाले सोधे, के अल्लाहको मार्गमा युद्ध(जेहाद) गर्नु पनि यति महत्वपूर्ण छैन ? वहाँले उत्तर दिनुभयो, त्यो पनि छैन, मात्र यस्तो व्यक्ति बाहेक जो अल्लाहको मार्गमा आफ्नो माल र प्राण सहित निस्कियो अनि फेरि केहि लिएर फिर्ता भएन ।” (बुखारी) ...

हज़ गर्ने तरीका

हज़ गर्ने तरीका

हज इस्लामको पाँचौं स्तम्भ हो । हज गर्नलाई हिजरीको नवौं बर्षको अन्त तिर अल्लाहको तर्फबाट अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा वाह्यद्वारा हुकुम प्रदान गरेको हो । हज निम्न व्यक्तिहरुमाथि अनिवार्य छ जस्तैः- बुद्धिमान, बालिग स्वतन्त्र, स्वास्थ्य, आर्थिक क्षमताले सक्षम छन् भने उसले जीवनमा एक पटक हज गर्नु पर्दछ । तर जग्गा जमिन विक्री गरेर, ऋण गरेर, ब्याजमा कर्जा लिएर, घरमा खानपिनको अभाव भएमा त्यस्तो व्यक्ति माथि हज अनिवार्य छैन । जसले पूर्ण सही रुपले हज गर्दछ अल्लाहले उसलाई स्वर्ग प्रदान गर ...

हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१

हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१

“यो मात्र काठ र पत्थरको मूर्ति हो, यो लाभ अथवा हानिको मालिक होइन, यसले तिमीलाई खाना दिने अधिकार पनि छैन, केवल तिमी अल्लाहबाट नै रोजी-रोटी माग्नु छ उसैलाई प्रार्थना गर र उसैलाई धन्यवाद देऊ”। ...

View all The उपासना सम्बन्धित posts

रसूल मुहम्मद

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले खुल्ला रुपमा दावत (इस्लाम धर्मको प्रचार) गर्न थाल्नु भयो तब देखि जसले वहाँलाई सादिक र अमिन भन्थे उनीहरु नै शत्रु बने । हरेक प्रकारले सताउन थाले । वहाँ माथि बारम्बार शारीरिक हमला भयो तर पनि वहाँको पाउ अलिकति पनि डगमगाएन । वहाँ मक्काको बजारमा मेलामा घुमी घुमी मानिसहरुलाई एक ईश्वरको भक्ति गर्न सन्देश दिनु हुन्थ्यो । ...

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा - केही दिन पछि वहाँलाई उनै फरिष्ताको माध्यमबाट यो निर्देशन मिल्यो कि अब तिमी उठ, मानिसलाई आखिरत (महाप्रलय) को दिनको बारेमा सचेत गराउ र उनलाई बताउ ईश्वर नै सबैभन्दा ठूला हुन्, सबै प्रशंसा उनैको लागि हो । ...

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन, १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात थियो, त्यस समय मुहम्मद गार हिरामा बस्नु भएको थियो। त्यस ठाउँमा अचानक तेजिलो प्रकाश आयो र वहाँले आवाज सुन्नु भयो-“इकरा” अर्थात पढ। यो आवाज सुनेर मुहम्मद चकित पर्नु भयो र डराउनु भयो। ...

आईशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-२)

आईशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-२)

शारिरीक रूपमा कुनै केटी 9 वर्षमा बालिग हुन सक्छिन: यदि एक छिनको लागि मानौ कि अरबमा खास गरी केटी 9 वर्षमा बालिग नहुने हो भए त यसमा आश्चर्यको कुरा के छ, चिकित्सा विज्ञानले यो सिद्ध गरेको छ कि कुनै केटी आफ्नो स्वास्थ्यको कारण 9 वर्षमा बालिग़ हुन सक्छ। ...

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-१)

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? (भाग-१)

आइशा रज़ी. सँग कम उमेरमा निकाह (विवाह) किन गरे ? यसको पछाडी अल्लाहको रसूल सल्ल.को के तत्वदर्शिता थियो ...

View all The रसूल मुहम्मद posts