मस्जिदमा नमाज़

मस्जिदमा जमाअतका साथ नमाज़ पढ़ने हुकुम के छ ?

अबू हुरैरा रज़ियल्लाहु अन्हुबाट वर्णित छ कि अल्लाहको पैगम्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो ...