New Muslims APP

इस्लाम धर्म स्वीकार गरेपछि मैले धेरै कष्ट सहें तर इस्लामले मलाई धेरै उपहार दियो

आशिया अब्द अल ज़हीर

मैले इस्लाम धर्म स्वीकारे पछि धेरै कष्ट पनि सहेको छु, र मलाई इस्लामले धेरै उपहार पनि दिएको छ, त्यस मध्ये सबै भन्दा ठूलो पुरस्कार स्वर्ग हो ।

मैले इस्लाम धर्म स्वीकारे पछि धेरै कष्ट पनि सहेको छु, र मलाई इस्लामले धेरै उपहार पनि दिएको छ, त्यस मध्ये सबै भन्दा ठूलो पुरस्कार स्वर्ग । 

जब मेरो सोच्ने क्षमता भयो, म इस्लामको बारेमा अध्ययान गर्ने गर्थे, मैले इस्लाम धर्ममा धेरै खुबी र फाइदाहरु देखें । हामी सबैलाई बनाउनेवाला एउटै हो, यो संसारमा जे जति पनि छ उनै माथि निर्भर रहन्छ । म 13 वर्षको उमेर देखि हरेक दिन उनै निर्मातासँग प्रार्थना गर्ने गर्दथे मलाई सही मार्गदर्शन देऊ। मेरो आमा-बुबा बौद्ध धर्मालम्बी हुन । उनीहरु इस्लाम धर्मलाई मन पराउँदैनन् ।

अफसोचको कुरा यो छ कि मलाई इस्लाम धर्मको बारेमा त्यति धेरै  ज्ञान थिएन। म यसलाई एक विचित्र धर्म मान्थे। केही अविकसित देश, जसमध्ये धेरै जस्तो मध्य पूर्वका थिए, जुन दमनकारी जीवनशैलीलाई समर्थन गर्दथ्यो। मुस्लिम महिलाहरुलाई तल्लो स्तरमा राखेको जस्तो ठान्थे म, किनभने इस्लाम विरोधी मिडियाको झुटो प्रचारले मेरो मष्तिष्कमा पनि यही छाप छोडेको थियो।

मैले तीन वर्ष पहिले विश्वविद्यालयमा प्रवेश गरेको थिए, तब म केही मुस्लिम व्यक्तिहरुलाई भेटें जो मुस्लिम पृष्ठभूमिका मानिस थिए। अचम्मको कुरा यो छ कि थाह छैन किन मेरो मनमा उनीहरुको धर्मलाई सिक्न र जान्नलाई जिज्ञासा हुन लाग्यो। मैले देखे र म उनीहरु सबैको कुरा गर्न तरीकाबाट धेरै प्रभावित भए, सबैभन्दा धेरै त आफ्नो धर्म प्रति गर्वको कारण जसको सबै एक एक नकरात्मक अर्थ निकाल्ने गर्थे।

म बिस्तारै-बिस्तारै इस्लामबाट मोहित हुन लागे, मेरो पढाईको समय म आफ्नो  धर्म ईसाइयत भन्दा धेरै उनको धर्मको इज़्ज़त गर्न लागे। मलाई अचम्म लाग्थ्यो, कि म इस्लाम धर्मको बारेमा पहिले कति गलत थिए र मैले यो थाहा पाए कि इस्लाम धर्मानुसार महिलाहरुलाई बराबर अधिकार दिने रहेछ। जसले मलाई सोच्नलाई बाध्य पार्यो र मेरो ह्रदयलाई ततायो। फेरी म इस्लामको बारेमा सब जान्न चाहन्थे, मलाई इस्लाममा भाईचारा र एक अर्का प्रति मेलमिलापको जानकारी थियो।

म आफ्नो जीवनको त्यस दिन भूल्न सक्दिन र त्यो वर्ष मेरो सारा जीवन परिवर्तित गरि दियो …..त्यो दिन थियो 4 अगस्त 1994 । म 20 जना मानिसहरुको सामने मैले शहादत पढ़े र एक आधिकारिक मुस्लिम बनी ।

मलाई सोधिय़ो किन मलाई मुस्लिम बनेर कस्तो लाग्यो र मलाई के कस्तो कठिनाई भएको छ। तर पनि म यस विषयमा कुरा गर्न चाहदैन थें, किनकि दया मेरो प्राथमिकता होइन, मैले केही उदाहरण दिनु पर्छ कि म किन परिस्थितीहरुसँग बिताई रहेको छु ।

म जबसम्म आसपास कोही मानिस छैन भन्ने निश्चित भएपछि मात्र म नमाज पढ्ने गर्दथे। म त्यो एहसासलाई पनि भूल्न सक्दिन थिए, जब म र कुनै मुस्लिम बहिनीलाई हिजाबमा देख्थे र न त म त्यो पाठलाई भूल्न सक्छ जुन मैले विद्यार्थि साथिहरुसँग सिकेको थिए ।

रमज़ान सकिने बेलासम्म मलाई काफी कठिनाई छ, मेरो घरमा पारिवारिक विवाद भई रहेको छ म माथि मौखिक अत्याचार भई रह्यो र मलाई तर्साउने धम्काउने गरि रहे। कहिले कहिले मेरो कोठाको सामन छरपष्ट पारेर बर्बाद गरि दिन्थे, र त्यस ठाउँमा भएको सबै किताब हराउँथ्यो र मेरो साथी र उनको आमा-बुबालाई फ़ोन गरेर मिध्यारोप लगाएर मेस्सेज गर्ने गर्थे।

कहिले काहीं घरमा सुंगुरको मासु बनाउँथे त्यसकारण म घरबाट बाहिर रहनु पर्थ्यो र बाहिर नै खाना खानु पर्थ्यो। यहांसम्म कि मेरो आफ्नो मेसेज मैले खोल्नु भन्दा पहिले उनीहरुले खोलेर हेर्ने गर्दथे। खान र घरको खर्च सिवाय मलाई पैसाको अरु पनि जरूरत पर्थ्यो। म मेरो लेख गोप्य रुपमा राख्ने गर्दथे साथै मस्जिद र इस्लामिक स्थानमा जान आउन पनि लुकेर नै जानु पर्थ्यो। म आफ्नो साथिको घरमा जाने गर्दथे ताकि म इस्लामको बारेमा धेरै राम्रो ज्ञान लिन सकूँ।

रमज़ानमा आफ्नो उत्साहलाई पनि देखाउन सक्दिन। म त्यस एहसासलाई पनि भूल्न सक्दिन, जब म कुनै मुस्लिम बहिनीलाई हिजाबमा देख्थे, र ना त म त्यो शिक्षालाई भूल्न सक्छु जुन मैले छात्राहरु द्वारा सिकेको थिए। यसको अलावा मलाई मुस्लिमहरुको र जुन किसिमको मिडीयामा इस्लामको विरुद्ध झुटो लाञ्छना लगाउँछन् त्यसबाट पनि हमेशा रक्षा गर्नुपर्छ, र निरक्षर मेरो आमा बुबालाई पनि मैले सम्हाल्नु पर्छ।

मेरो खिलाफ मेरो आमा-बुबाको यस्तो स्वभाव देखेर म सहन सक्दिन थिए । म आफ्नो आमा-बुबाको मायाको लागि तड्पी रहन्थे र म बारम्बार यस्तो पनि सोच्ने गर्दथे की म उनीहरुलाई धेरै दुःख दिई रहेकी थिए। रमज़ानको पूरा महिनामा मेरी आमा मसँग एक पटक पनि बोलिनन् । मैले हरेक समय सुन्नु पर्थ्यो कि कसरी मैले उनलाई धोका दिएको। मेरो हरेक सिफारिश र हरेक कुराको उनि माथि कुनै असर पर्दैनथ्यो। मसँग भनिन्थ्यो कि मैले एउटा यस्तो काम गरेको छु जुन कहिल्ये माफ गर्न सकिंदैन र यदि मेरो आमा बुबालाई मेरो कुनै साथीको पता चल्यो जो मेरो साथ हुन्थ्यो त ऊ उनको पनि विरुद्ध हुन्थ्यो।

वास्तवमा, म यस्तो भन्नु सक्दिन कि मेरो जीवन धेरै दुखी छ। मैले यति धेरै शान्ती कहिल्यै महसूस गरेकी थिइन। मेरा यो सबै भन्नु सिर्फ यसैले हो किनकि म यो बताउन चाहन्छु की मानिस बिना प्रमाण जुन कुरा पनि मान्छन्, तपाईलाई यस्तो लग्छ होला यसको फायदा धेरै कम छ, तर म जस्तो परिवर्तित हुनेवाला व्यक्तिको लागि यो धेरै किमती हो।

म यो भन्छु कि मैले इस्लाम धर्म स्वीकारे पछि धेरै कष्ट पनि सहेको छु, र मलाई इस्लामले धेरै उपहार पनि दिएको छ, त्यस मध्ये सबै भन्दा ठूलो पुरस्कार स्वर्ग ।

मैले इस्लाम धर्म स्वीकार गर्ने समय, मैले इस्लामको सत्यताको कारण स्वीकार गरेको थिए। मलाई यस कुराको कुनै आभास थिएन की मेरो जीवनमा यति धेरै परिवर्तन आउँछ। म स्वयं पनि अचम्म पर्थे कि म भित्र इस्लामको ज्ञानको लागि यति लालच कसरी आयो र, इस्लामले मेरो हृदय र दिमागमा हर समय बसेको हुन्थ्यो र इस्लामलाई सम्झिन र राम्रो मुस्लिम बन्नु मेरो कर्तव्य थियो।

यो यस्तो हो जस्तो कोही आफ्नो इस्लामिक जीवनलाई र अगाडी बढ्न चाहन्छु र यो इस्लामले मानिसको जीवनमा अंग-अंग, र उसको अन्तर आत्मामा पूर्ण रुपबाट फैलिन्छ ।

Shurce:  www.myzavia.com

आसिया अब्द अल-ज़हीर

Related Post