विश्व रक्तदाता दिवस विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउने गर्दछन् ।
संसारको विभिन्न भागमा झैं नेपालमा पनि रक्तदाता दिवसमा र्याली, कोण सभा तथा जनचेतनामूलक कार्यक्रम गरि रक्त दान गर्नुको महत्व तथा फाइदाहरुको बारेमा बताउने गरिन्छ।
मानवमा ८ प्रकारका रक्तसमुह हुन्छन् र आफ्ना रगत समुह अनुसारका मिल्नेवाला व्यक्तिलाई मात्र उक्त रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी रगत जाँच गर्दा गक्तदाताहरुलाई आफ्नो रगत सही छ छैन या छैन भने के कस्तो संक्रमण छ त्यसबारे दाताहरुलाई जानकारी दिइन्छ ।
सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला ।
रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ । यस्ता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् ।
रक्तदान नै जीवनदान हो किन ?
रगतको महत्व त्यो बेला थाहा हुन्छ जब आफ्नो केही आफन्त रगतको खाँचो परेको हुन्छ, उ मृत्युशैय्यामा छटपटाएको हुन्छ, डाक्टरले भन्छन् तपाईको बिमारीलाई तुरुन्तै रगतको चाहिन्छ नत्र अप्रेशन हुन सक्दैन या तपाईको बिमारी बाँच्न सक्दैन। त्यो बेला हामी रगतको खोजीको लागि धेरै छटपटाउँछौं । यताउता आफन्त गुहार्छौ साथी भाई गुहार्छौ कोही रगत बेच्नेवाला पाए किन्न तयार हुन्छौं त्यो बेला हामी पैसाको मोलतोल गर्न लाग्दैनौं । अहिले त इन्टरनेटले गर्दा रगत खोज्न केही सजीलो पनि भएको छ । फेसबुकको पेजमा फलानो ग्रुपको रगत आवश्यक छ भनेर पोष्ट गर्नासाथ यो खबर एक आपसमा सेयर गरिन्छ र कोही दयालु व्यक्तिले यो कुरा थाहा पायो भने गएर रगत दिन्छ । कसैले बिना पैसामा दिन्छन् भने कोही कसैले पैसा लिएर दिन्छन् । यदि हामीले निःशुल्क रक्त दान गर्यौ भने त्यो धेरै पुण्य कार्य हो ।
हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ ।
रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ ।
नेपालमा पनि पछिल्ला समयमा रक्तदानकालागी स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन्, जस्तैः यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन, नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरुको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारीफ योग्य छ ।
कसले रक्त दान गर्न मिल्छ । कस्तो रगत दिन मिल्छ
गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छन् भने ०.६ प्रतिशत ९ अहिले बढेर २ प्रतिशत (आरएच नेगेटिभ) अर्थात् हाल नेपालमा १०० व्यक्तिमा दुई जनाको रक्त समूह नेगेटिभ छ यस्ता विषयमा पर्याप्त ज्ञान दिलाउन सके पक्कै पनि रक्तदाताहरुको संख्या वृद्धि हुन सक्छ कस्ता व्यक्तिले रक्तदान गर्ने ? स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको चरम सङ्कट भएको छ अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ रक्तदानको २४ घण्टाअघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन र दान अगाडि धूमपान गर्नुहुँदैन हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ अन्त्यमा देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भए पनि अझै रक्तदानको ज्ञान बारे पर्याप्त जानकारी छैन रक्तदानले कार्डियोवस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सो भन्दा माथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ रक्तदान गर्नु पूर्व विभिन्न विद्यालय तथा विश्वविद्यालय, स्वास्थ्य संस्था आदिबाट रक्तदान सम्बन्धी जानकारी लिन सकिन्छ स्वास्थका लागि जरुरी रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ ब्लड बैङ्कहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् ‘युनिभर्सल डोनर’ भनिने यस्तो समूहका व्यक्तिले आपतमा जुनसुकै रगत समूहको बिरामीलाई नजाँचीकनै रगत दिन सक्छन् रगतको रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ रक्तदान गर्नुको फाइदा क्यालोरी घटाउँछ एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ अरू समूह रगतमा पाइने एन्टिजेनको आधारमा विभाजन गरिएको हुन्छ रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔँ यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ रगतको प्रकार रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अपरेसन पनि पहिलेको तुलनामा बढेको छ उनले २०७३ मङ्सिर सम्ममा १४८ पटक ५२ लिटर रक्तदान गरिसकेका छन् अधिक रक्तस्रावका बिरामी, प्रसूती, मुटु, मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ तर, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ तर सम्बन्धित रक्तदान सम्बन्धी कुनै चेतनामूलक विज्ञापन आएको सुनिँदैन थालासेमिया, ल्युकेमिया लगायतका रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पता जस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ दिसापिसाब गरेपछि र बच्चाको दिशा धोएपछि साबुन पानीले हात धोऔँ, जस्ता विज्ञापन आएको सुनिन्छ आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ३५ देखि ४० प्रतिशत नेपाली ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बी पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रक्त समूहका छन् समाजसेवी दयावीरसिंह कंशाकार नेपालका प्रथम रक्तदाता हुन् नेपालमा वि.सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ ‘रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स’ हुन्छन् केही सङ्घ संस्थाहरुले जन्मोत्सव तथा विभिन्न कार्यक्रमको अवसर पारेर सङ्कलन गरेको रगतले अहिलेको मागलाई धान्न सकिरहेको छैन जटिल खालको शल्यक्रिया बढिरहेको नेपालमा रगतको अभाव हुँदा अपरेसन नै सारिरहनुपर्ने अवस्था छ यस्तो अवस्थामा यौन तथा अन्य सरुवा रोग सर्ने सम्भावना भने रहन्छ यो समूह विरलै भएकाले फ्रेन्ड्स अफ आरएच नेगेटिभ ब्लड ग्रुप गठन गरिएको छ के हो रगत ? रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बनडाइअक्साइड, युरिया जस्ता विकार ओसार–पसार गर्छ शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भाग प्लाज्मा ‘९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व’ हुन्छ –केदारनाथ नेपाल ‘निश्चल’ रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन तर त्यसका लागि पहिले हेल्थ चेकअप, ब्लडमा हेमोग्लोबिनको मात्रा र आइरनको मात्रा चेक गर्नु जरुरी छ अहिले विभिन्न सङ्घ संस्थाहरुले आयोजना गरेको कार्यक्रमबाट सङ्कलित रगतले उपभोक्ताको माग बल्लतल्त धानिरहेको छ पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ शरीरको सञ्चालनका लागि आइरनको महत्वपूर्ण भूमिका रहन्छ तर यसको परिणाम धेरै हुँदा अक्सिडेटिब ड्यामेज हुनसक्छ सरकारले विभिन्न मिडियालाई वितरण गर्ने लोककल्याणकारी विज्ञापन मार्फत् स्वास्थ मन्त्रालयले विभिन्न मिडियालाई विज्ञापन रकम प्रदान गर्दै आएको छ बाँदरको रगतमा पाइने तत्व भएको रक्त समूहलाई पोजिटिभ र नभएकालाई नेगेटिभ समूह भनिन्छ बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ आत्मसन्तुष्टि रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टि विकास हुन्छ साना बच्चाका लागि थुप्रै पटक रगतको जरुरी हुन्छ कुनै एन्टिजेन नभएमा ओ, एन्टिजेन अनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ तर, जहिल्यै अभावको समाचार आइरहेका हुन्छन् आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ क्यान्सरबाट जोगाउँछ शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ खासगरी पुरुष जसमा मुटुरोगको सम्भावना केही कम रहन्छ नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ सडक दुर्घटना पनि अचाक्ली बढेका छन् कसैको जिन्दगी बचाउनु राम्रो काम हो यी सबै अवस्थाले रगतको माग आकासिएको छ यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी / एड्स नलागेको हुनुपर्छ जस्तैः खाना खानुअघि हात धोधौ जसका कारण एजिङ, हृदयघात र स्टोकको समस्या देखिन्छ ।
लेखकः केदार नाथ खरेल