अमांडा शैंटेल क्यानेडियन नारी हुन् उनको इस्लामिक नाम लैला अमिराह हो, अमाण्डा कनाडामा नै जन्मिएकी हुन्। उनको 4 वटा सन्तान छन्, हाल उनीहरु टोरंटोमा रहन्छिन् । उनी यूरोपीय पृष्ठभूमिकी नारी हून्। उनका परिवार कैथोलिक ईसाई हुन र उनी पनि कैथोलिक ईसाई थिइन। अमांडा शैंटेल एक कैथोलिक नारी हुन् । उनले कुरआनको अध्ययान गरिन् तब उनी भन्छिन- तपाईले क़ुरआन पढ्नु भयो भने तपाईलाई पता चल्छ इस्लामले मात्र शान्तिको सन्देश दिन्छ । अब हामी उनी किन र सकरी इस्लाम धर्मको शरणमा आइन उनकै शब्दमा उनको बयान पढौं।
म एक कैथोलिक स्कूल जाने गर्दथे। तर कैथोलिक स्कूलमा 2-3 वर्ष मात्रै गएको थिए र बाकी ज़िन्दगी म पब्लिक स्कूलमा गए। मेरो स्कूलमा पनि धेरै नै मुसलमान थिए तर उनीहरु हिजाब लगाउँदैनथे। मैले पनि कहिले पनि यस्तो सोचिन कि यिनीहरु अर्को धर्म मान्नेवाला हुन्। र त्यो समय म सानै थिए।
मेरो एउटा साथि थि उसको नाम सोनिया थियो, उनी मुसलमान थिएन, म उसको घरमा पनि जाने गर्दथे र म देख्थे की उसका माता-पिता उसलाई क़ुरआन क्लासमा लिएर जाने गर्दथे। तब उसको साथ कहिले काही म पनि जाने गर्दथे तर मैले केही बुझ्न सकिन किनकि त्यो अरबी भाषामा लेखिएको हुन्थ्यो।
मैले यो जरूर देखे की उनीहरु एक अल्लाहप्रति धेरै आस्था राख्दथे र उनीहरु धेरै प्रार्थना गर्दथे। तर मेरो परिवारका सदस्यहरु त्यति धार्मिक उपासना गर्दैनथे। यस्तो कुराले मलाई संधै अचम्म लाग्ने गर्दथ्यो किनभने उनैले हामीलाई पनि सृष्टि गरेका हुन तर हाम्रो धर्मवाला र उनको धर्ममा के अन्तर छ, यसैले म इस्लाम धर्मको बारेमा जान्न चाहन्थे त्यसैले म आफ्नो माता-पिताको साथ गए र उनिहरुसँग भने की म कैथोलिक स्कूल जाना चाहन्छु । अनि मैले कैथोलिक धर्म बारेमा गहन अध्यायन गरें तर मुस्लिम धर्मालम्बीहरु आफ्नो धर्ममा जति निष्ठावान र धेरै उपासना अरु कुनै धर्ममा देखिन् । फेरी मैले अरु धर्मालम्बीहरुको धार्मिक पुस्तकहरु पनि अध्यायन गरें तर कुरआनमा जति सत्यता, शान्तिको सन्देश अरु कुनै धर्ममा पाउन सकिन । फलस्वरुप मैले अन्तमा इस्लाम धर्म कबुल गरें । यो बयान थियो एक कैथोलिक ईसाई अमांडा शैंटेल हाल लैला अमिराह शुभ नामले परिचित छिन् । उनी भन्छिन्- “मैले यहूदी, हिन्दू, जैन र सबै भन्दा पछि इस्लाम धर्मको किताब पढें र म मुसलमान बने । त्यसपछि मेरो जीवन मानौ एकदमसँग बदलियो”